यस पुस्तकमा सत्य पूज्य र अनुशरणको
परिभाषालार्इ स्पष्ट पार्दै सत्य धर्मको बारेमा पनि वर्णन गरिएको छ, र
अनुशरणको अवश्यकता र त्यसको महत्वलार्इ वर्णन गर्नुको साथै अनुशरण कसको
गर्ने यस कुरालार्इ विस्तारले स्पष्टिकरण गरिएको छ, र अन्धो तकलीदको बारेमा
पनि केही जानकारी गराइएको छ र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा
सिद्ध गरिएको छ ।
Post a Comment